Email: tuthdirector@iom.edu.np   Phone: 01-4412404 (1028)   P.O. Box:3578

सुचना!! सुचना!! सुचना!!

आज मिती २०७६, श्रावन ५ गते आईतबार चिकित्सा शास्त्र अध्ययन संस्थान र शिक्षण अस्पताल को वार्षिक उत्सव मनाउने भएकोले अस्पताल को दिवा सत्र को ओ. पि. डि. सेवा बन्द रहेने जानकारी गराईन्छ ।

अस्पताल प्रशासन

Close Menu